होम पेज   ई मेल खाता फारम  
  वचत खाता
  क्रमिक मुद्धति खाता
  दैनिक विवरण
  ओरेण्टल मासिक वचत
  कर्जा लगानी
  मुद्धति निक्षेप खाता
  शाखा कार्यालय
  फोटो ग्यालरी

देशको अर्थतन्त्रमा प्रभाव पार्ने पूँजीको निर्माणको वित्तिय साधन वचत परिचालन पनि हो । विकासोन्मुख देशहरुमा पूँजीको आभावको कारणले गर्दा उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सकेको छैन । त्यसै कारणले गर्दा पूँजीको निर्माणार्थ टेवा पुर् ‍ याउन यस ओरेण्टल को - अपरेटीभ लिमिटेड वचत संकलन गरेर प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने गरेको छ । आम्दानी गरेरमात्र व्यक्तिको आर्थिक उन्नती हुन सक्दैन, खचै जोगाउनु पनि ठूलो कुरा हो । यसै कुरालाई मध्यनजर राखि यस संस्थाले घर दैलोमा नै गई बचत संकलन गरिरहेको छ ।

 

 मुद्दती निक्षपमा वाषिर्क ब्याजदर
अवधि

१ बर्षे

२ बर्षे
३ बर्षे
ब्याजदर
११ %
११.५%
१२%



  Copyright © Oriental Co-Operative Limited.
Designed By: e-Zone International